1
तिमोथीलाईर् पावलको पहिलो पत्र 5:8
पवित्र बाइबल
मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो।
Compare
Explore तिमोथीलाईर् पावलको पहिलो पत्र 5:8
2
तिमोथीलाईर् पावलको पहिलो पत्र 5:1
आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोल तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाइहरूलाई झैं व्यवहार गर।
Explore तिमोथीलाईर् पावलको पहिलो पत्र 5:1
3
तिमोथीलाईर् पावलको पहिलो पत्र 5:17
अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्।
Explore तिमोथीलाईर् पावलको पहिलो पत्र 5:17
4
तिमोथीलाईर् पावलको पहिलो पत्र 5:22
धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।
Explore तिमोथीलाईर् पावलको पहिलो पत्र 5:22
Home
Bible
Plans
Videos