1
भजनसंग्रह 45:7
सरल नेपाली पवित्र बाइबल
जे कुरा असल छ, त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ, जे कुरा खराब छ, त्यसलाई तपाईंले घृणा गर्नुहुन्छ। त्यसैले परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई चुन्नुभएको छ र अरू कुनै राजालाई भन्दा बढ्ता आनन्द तपाईंलाई दिनुभएको छ।
Compare
Explore भजनसंग्रह 45:7
2
भजनसंग्रह 45:6
परमेश्वरले तपाईंलाई दिनुभएको राज्य सदाकाल रहनेछ, न्यायसँग तपाईंले आफ्ना प्रजामाथि राज्य गर्नुहुन्छ।
Explore भजनसंग्रह 45:6
3
भजनसंग्रह 45:17
मेरा गीतले तपाईंको सुनाम सधैँ जोगाइराख्नेछ र आउँदा दिनमा सधैँको लागि सबैले तपाईंको प्रशंसा गर्नेछन्।
Explore भजनसंग्रह 45:17
Home
Bible
Plans
Videos