1
हितोपदेश 6:16-19-16-19
सरल नेपाली पवित्र बाइबल
सात वटा कुरालाई परमप्रभुले घृणा गर्नुहुन्छ र सहन सक्नुहुन्न: अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको हत्या गर्ने हात, दुष्ट जाल रच्ने मन, दुष्ट काम गर्न हतार गर्ने खुट्टा, झूटै-झूट बोल्ने गवाह र मित्रहरूका बीचमा झगडा लाउने मानिस।
Compare
Explore हितोपदेश 6:16-19-16-19
2
हितोपदेश 6:6
हे अल्छी मानिस! कमिलाका चाल-ढङ्गबाट पाठ सिक्।
Explore हितोपदेश 6:6
3
हितोपदेश 6:10-11
त्यसले भन्छ, “म एकैछिन सुत्नेछु। एकैछिन हात बाँधेर विश्राम गर्नेछु।” तर त्यो सुतेको बेला हातमा हतियार लिएको डाकाझैँ दरिद्रता त्यसमाथि आइलाग्नेछ।
Explore हितोपदेश 6:10-11
4
हितोपदेश 6:20-21
ए मेरो छोरा, आफ्नो बुबाले भनेअनुसार गर् र आफ्नी आमाको अर्ती नबिर्सी। तिनीहरूका वचनहरू आफ्नो हृदयमा सधैँ साँचिराख्
Explore हितोपदेश 6:20-21
Home
Bible
Plans
Videos