1
लेवी 19:18
सरल नेपाली पवित्र बाइबल
कसैसँग बदला नलेऊ वा कसैलाई घृणा गरी नबस तर आफ्ना छिमेकीलाई आफैंलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
Compare
Explore लेवी 19:18
2
लेवी 19:28
जिउमा केही कुराको छाप नखोप वा मरेका मानिसको लागि शोक मनाएर शरीरमा चोट नलाओ। म परमप्रभु हुँ।
Explore लेवी 19:28
3
लेवी 19:1-2
परमप्रभुले मोशाद्वारा इस्राएली जन-समूहलाई भन्नुभयो, “पवित्र होओ किनभने म परमप्रभु तिमीहरूका परमेश्वर पवित्र छु।
Explore लेवी 19:1-2
4
लेवी 19:17
“कसैको विरुद्धमा वैरभाव नराख तर ऊसँगको तिम्रो नमिल्ने कुरा छिनोफानो गरिहाल र त्यस मानिसको कारणले तिमीले पाप गर्नेछैनौ।
Explore लेवी 19:17
5
लेवी 19:31
“मृत-आत्मासित सोधपुछ गर्ने मानिसहरूकहाँ सल्लाह लिन नजाओ। त्यसो गर्यौ भने तिमीहरू विधिअनुसार अशुद्ध हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
Explore लेवी 19:31
6
लेवी 19:16
कसैका विरुद्धमा झूटो कुरा नफैलाओ। कसैको ज्यान खतरामा छ र तिम्रो साक्षीले उसलाई सहायता हुन्छ भने तिमी बोल। म परमप्रभु हुँ।
Explore लेवी 19:16
Home
Bible
Plans
Videos