1
१ कोरिन्थी 9:25-26
सरल नेपाली पवित्र बाइबल
दौडमा भाग लिनेहरू जिउ सधाउन सबै किसिमले अभ्यास गर्छन्। तिनीहरूले त ओइलाएर जाने माला पाउन त्यसो गर्छन्, तर हामीचाहिँ सधैँभरि रहने मुकुटको लागि गर्छौं। त्यसैले त म निशाना ताकेर दगुर्छु। म हावामा मुक्का हान्दिनँ।
Compare
Explore १ कोरिन्थी 9:25-26
2
१ कोरिन्थी 9:27
तर म मेरो शरीरलाई क्रूसमा राखेर तह लगाउँछु, नत्रता अरूलाई प्रचार गर्दा आफैंचाहिँ अयोग्य ठहरिन्छु।
Explore १ कोरिन्थी 9:27
3
१ कोरिन्थी 9:24
साँच्चै तिमीहरूलाई थाहा छ। दौडमा सबै दौडन्छन्, तर पहिलो पुरस्कार पाउने एउटै हुन्छ। त्यसै गरी तिमीहरू पनि पुरस्कार पाइछाड्छु भनी दौड।
Explore १ कोरिन्थी 9:24
4
१ कोरिन्थी 9:22
कमजोरहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर म कमजोर भएँ। यसरी म सबै मानिसको माझमा हरतरहले सबैले ख्रीष्टमा जीवन पाऊन् भनेर सबै थोक भएँ।
Explore १ कोरिन्थी 9:22
Home
Bible
Plans
Videos