1
भजनसंग्रह 85:2
नेपाली नयाँ संशोधित संस्करण
आफ्ना जनहरूको अधर्म तपाईंले क्षमा गर्नुभयो, तपाईंले तिनीहरूका सबै पाप ढाक्नुभयो। सेला
Compare
Explore भजनसंग्रह 85:2
2
भजनसंग्रह 85:10
प्रेम र विश्वस्तता आपसमा मिल्छन्, धार्मिकता र शान्तिले एक-अर्कोलाई चुम्बन गर्छन्।
Explore भजनसंग्रह 85:10
3
भजनसंग्रह 85:9
निश्चय नै उहाँसँग भय मान्नेहरूका नजिकै उहाँको उद्धार छ, र उहाँको महिमा हाम्रो देशमा वास गरोस्।
Explore भजनसंग्रह 85:9
4
भजनसंग्रह 85:13
धार्मिकताचाहिँ उहाँको अगिअगि जान्छ, र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।
Explore भजनसंग्रह 85:13
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
Home
Bible
Plans
Videos