1
भजनसंग्रह 82:6
नेपाली नयाँ संशोधित संस्करण
“मैले भनें, “तिमीहरू “देव” हौ, र तिमीहरू सबै सर्वोच्चका छोराहरू हौ।’
Compare
Explore भजनसंग्रह 82:6
2
भजनसंग्रह 82:3
दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्याय गर।
Explore भजनसंग्रह 82:3
3
भजनसंग्रह 82:4
दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ।
Explore भजनसंग्रह 82:4
4
भजनसंग्रह 82:8
हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्, किनकि सारा जातिहरू तपाईंको उत्तराधिकार हुन्।
Explore भजनसंग्रह 82:8
Home
Bible
Plans
Videos