1
भजनसंग्रह 8:4
नेपाली नयाँ संशोधित संस्करण
मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? मानिसको छोरो के हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ?
Compare
Explore भजनसंग्रह 8:4
2
भजनसंग्रह 8:3
जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु
Explore भजनसंग्रह 8:3
3
भजनसंग्रह 8:5-6
तपाईंले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो, र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ। आफ्नो हातका कामहरूमाथि तपाईंले त्यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्यसका पैतालामुनि राखिदिनुभएको छ
Explore भजनसंग्रह 8:5-6
4
भजनसंग्रह 8:9
हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति गौरवमय छ!
Explore भजनसंग्रह 8:9
5
भजनसंग्रह 8:1
हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्तुतिगान उच्च स्वर्गमा हुँदछ।
Explore भजनसंग्रह 8:1
Home
Bible
Plans
Videos