1
भजनसंग्रह 31:24
नेपाली नयाँ संशोधित संस्करण
हे परमप्रभुमा आशा राख्ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।
Compare
Explore भजनसंग्रह 31:24
2
भजनसंग्रह 31:15
मेरा समय तपाईंकै हातमा छन्, मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्।
Explore भजनसंग्रह 31:15
3
भजनसंग्रह 31:19
तपाईंको भलाइ कति महान् छ, जो तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले राख्नुभएको छ, जो तपाईंमा शरण पर्नेहरूलाई तपाईंले मानिसहरूका सामुन्ने दिनुभएको छ।
Explore भजनसंग्रह 31:19
4
भजनसंग्रह 31:14
तर हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्छु, म भन्छु, “तपाईं नै मेरा परमेश्वर हुनुहुन्छ।”
Explore भजनसंग्रह 31:14
5
भजनसंग्रह 31:3
मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्याउनुहोस्।
Explore भजनसंग्रह 31:3
6
भजनसंग्रह 31:5
तपाईंकै हातमा म मेरो आत्मा सुम्पन्छु। हे परमप्रभु, हे सत्यका परमेश्वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्।
Explore भजनसंग्रह 31:5
7
भजनसंग्रह 31:23
हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ।
Explore भजनसंग्रह 31:23
8
भजनसंग्रह 31:1
हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्यै पनि शर्माउनु नपरोस्, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्।
Explore भजनसंग्रह 31:1
Home
Bible
Plans
Videos