1
भजनसंग्रह 130:5
नेपाली नयाँ संशोधित संस्करण
म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्तछु
Compare
Explore भजनसंग्रह 130:5
2
भजनसंग्रह 130:4
तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्छ।
Explore भजनसंग्रह 130:4
3
भजनसंग्रह 130:6
पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढ़ी, मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ।
Explore भजनसंग्रह 130:6
4
भजनसंग्रह 130:2
हे परमप्रभु, मेरो पुकार सुनिदिनुहोस्! कृपाको लागि गरिएको मेरो पुकारमा तपाईंका कानले ध्यान देऊन्।
Explore भजनसंग्रह 130:2
5
भजनसंग्रह 130:1
हे परमप्रभु, म तपाईंलाई गम्भीर सङ्कष्टको स्थितिमा पुकार गर्दछु।
Explore भजनसंग्रह 130:1
Home
Bible
Plans
Videos