1
भजनसंग्रह 10:17-18
नेपाली नयाँ संशोधित संस्करण
हे परमप्रभु, पीडितहरूको इच्छा तपाईं सुन्नुहुन्छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्छ। तिनीहरूको पुकारा तपाईं सुन्नुहुन्छ। तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ, ताकि पृथ्वीको मरणशील मानिसले आतङ्क अझै नमच्चाओस्।
Compare
Explore भजनसंग्रह 10:17-18
2
भजनसंग्रह 10:14
तर हे परमेश्वर, तपाईं दु:ख र शोक देख्नुहुन्छ, तपाईंले ती आफ्नै हातमा लिनुहुन्छ, दु:खीले आफैलाई तपाईंमा सुम्पन्छ, अनाथको सहायक तपाईं नै हुनुहुन्छ।
Explore भजनसंग्रह 10:14
3
भजनसंग्रह 10:1
हे परमप्रभु, तपाईं किन टाढ़ा उभिनुहुन्छ? कष्टको बेला आफैलाई तपाईं किन लुकाउनुहुन्छ?
Explore भजनसंग्रह 10:1
4
भजनसंग्रह 10:12
हे परमप्रभु, उठ्नुहोस्, हे परमेश्वर, तपाईंको हात उठाउनुहोस्, असहायहरूलाई नबिर्सनुहोस्।
Explore भजनसंग्रह 10:12
Home
Bible
Plans
Videos