1
हितोपदेश 4:23
नेपाली नयाँ संशोधित संस्करण
सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।
Compare
Explore हितोपदेश 4:23
2
हितोपदेश 4:26
तैंले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर्। र ती मार्गहरू मात्रै रोज् जुन निश्चित छन्।
Explore हितोपदेश 4:26
3
हितोपदेश 4:24
कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्।
Explore हितोपदेश 4:24
4
हितोपदेश 4:7
बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर्। तँसँग भएका सबै कुराले मूल्य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्त गर्।
Explore हितोपदेश 4:7
5
हितोपदेश 4:18-19
धर्मीको चाल प्रभातको प्रथम चमकजस्तै हो, त्यो मध्यदिन नहोउञ्जेल झन्-झन् चहकिलो हुँदैजान्छ। तर दुष्टको चालचाहिँ घोर अन्धकारजस्तो हो, केले आफ्नो पतन हुँदैछ सो तिनीहरू जान्दैनन्।
Explore हितोपदेश 4:18-19
6
हितोपदेश 4:6
बुद्धिलाई नत्याग्, र त्यसले तँलाई सुरक्षित राख्नेछ। त्यसलाई प्रेम गर्, र त्यसले तँमाथि हेरचाह गर्नेछ।
Explore हितोपदेश 4:6
7
हितोपदेश 4:13
अर्तीलाई समातिराख्, त्यसलाई उम्कन नदे, त्यसलाई राम्ररी पालन गर्, किनभने त्यो तेरो जीवन हो।
Explore हितोपदेश 4:13
8
हितोपदेश 4:14
दुष्टको मार्गमा खुट्टा नहाल् अथवा दुष्ट मानिसको चालमा नहिँड्।
Explore हितोपदेश 4:14
9
हितोपदेश 4:1
हे मेरा छोराहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान देओ र समझशक्ति प्राप्त गर।
Explore हितोपदेश 4:1
Home
Bible
Plans
Videos