1
मर्कूस 9:23
नेपाली नयाँ संशोधित संस्करण
येशूले तिनलाई भन्नुभयो, “‘तपाईंले सक्नुहुन्छ!’ भनी के भनेको? विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ।”
Compare
Explore मर्कूस 9:23
2
मर्कूस 9:24
तब झट्टै केटाको बाबुले कराएर भने, “म विश्वास गर्दछु। मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।”
Explore मर्कूस 9:24
3
मर्कूस 9:28-29
अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, “हामीले त्यसलाई किन निकाल्न सकेनौं?” उहाँले तिनीहरूलाई भन्नुभयो, “यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन।”
Explore मर्कूस 9:28-29
4
मर्कूस 9:50
“नून असल हो, तर नूनको स्वाद गयो भने त्यो केले स्वादिलो तुल्याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्तिमा रहो।”
Explore मर्कूस 9:50
5
मर्कूस 9:37
“जसले यस्ता साना बालकहरूमध्ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”
Explore मर्कूस 9:37
6
मर्कूस 9:41
किनभने जसले तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा एक कचौरा पानी पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले कुनै किसिमले आफ्नो इनाम गुमाउनेछैन।
Explore मर्कूस 9:41
7
मर्कूस 9:42
“जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई बाधा देला, त्यसको निम्ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्यसको घिच्रोमा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।
Explore मर्कूस 9:42
8
मर्कूस 9:47
यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्दा त एक आँखा भएर परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति असल हो।
Explore मर्कूस 9:47
Home
Bible
Plans
Videos