1
मर्कूस 5:34
नेपाली नयाँ संशोधित संस्करण
तब उहाँले त्यसलाई भन्नुभयो, “ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसाथ जाऊ। तिम्रो रोग निको होस्।”
Compare
Explore मर्कूस 5:34
2
मर्कूस 5:25-26
अनि बाह्र वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री त्यहाँ थिई। त्यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्ट पाएर आफूसँग भएका सारा धनसम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन् खराब हालतमा पुगेकी थिई।
Explore मर्कूस 5:25-26
3
मर्कूस 5:29
अनि तुरुन्त त्यसको रगत बग्ने बन्द भइहाल्यो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई।
Explore मर्कूस 5:29
4
मर्कूस 5:41
अनि ठिटीको हात समातेर उहाँले त्यसलाई भन्नुभयो, “तालिता कूमी,” जसको अर्थ हो, “ए बालिका, म तिमीलाई भन्दछु, उठ।”
Explore मर्कूस 5:41
5
मर्कूस 5:35-36
उहाँ बोल्दैहुनुहुँदा, शासकको घरबाट मानिसहरू आएर भने, “तपाईंकी छोरी त मरी। गुरुज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ?” तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
Explore मर्कूस 5:35-36
6
मर्कूस 5:8-9
किनकि उहाँले त्यसलाई भन्नुभएको थियो, “ए अशुद्ध आत्मा, त्यस मानिसबाट निस्किआइज।” अनि उहाँले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।”
Explore मर्कूस 5:8-9
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
Home
Bible
Plans
Videos