1
यशैया 12:2
नेपाली नयाँ संशोधित संस्करण
निश्चय नै परमेश्वर मेरा उद्धार हुनुहुन्छ। म विश्वास गर्नेछु र म डराउनेछैनँ। परमप्रभु, परमप्रभु नै मेरा शक्ति र भजन हुनुहुन्छ। उहाँ नै मेरा उद्धार हुनुभएको छ।”
Compare
Explore यशैया 12:2
2
यशैया 12:3
आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।
Explore यशैया 12:3
3
यशैया 12:5
परमप्रभुको भजन गाओ, किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ। सारा पृथ्वीले यो कुरा जानून्।
Explore यशैया 12:5
4
यशैया 12:4
त्यस दिन तिमीहरूले भन्नेछौ, “परमप्रभुलाई धन्यवाद देओ। उहाँको नाउँको पुकारा गर। उहाँले के गर्नुभएको छ जाति-जातिहरूका बीचमा प्रचार गर। अनि उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।
Explore यशैया 12:4
5
यशैया 12:1
त्यस दिन तिमीहरू भन्नेछौ, “हे परमप्रभु, म तपाईंको प्रशंसा गर्नेछु, तपाईं रिसाउनुभए तापनि तपाईंको रीस अब मर्यो, र तपाईंले अब मलाई सान्त्वना दिनुभएको छ।
Explore यशैया 12:1
6
यशैया 12:6
हे सियोनका मानिस हो, उच्च सोरले कराओ, र आनन्दले गाओ, किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ।”
Explore यशैया 12:6
Home
Bible
Plans
Videos