1
प्रस्थान 23:25-26
नेपाली नयाँ संशोधित संस्करण
तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नू, र उहाँले तिमीहरूका अन्नपानीमा आशिष् दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु। तिमीहरूको देशमा कोही गर्भ तुहुने वा बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु दिनेछु।”
Compare
Explore प्रस्थान 23:25-26
2
प्रस्थान 23:20
“हेर, बाटामा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुर्याउनलाई म एउटा दूत तिमीहरूका अगिअगि पठाउनेछु।
Explore प्रस्थान 23:20
3
प्रस्थान 23:22
यदि तिमीहरूले तिनको कुरा सुन्यौ, र मैले भनेको सबै गर्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु र तिमीहरूका विरोधीहरूको विरोधी हुनेछु।
Explore प्रस्थान 23:22
4
प्रस्थान 23:2-3
खराबी गर्न भीड़सँग नलाग। मुद्दामा बहुमततिर लागी गवाही दिएर इन्साफ नबिगार। गरीब भनेर उसको मुद्दामा पनपक्ष नगर।
Explore प्रस्थान 23:2-3
5
प्रस्थान 23:1
झूटा गवाही नदेओ। दुष्टको साथ लागेर त्यसको निम्ति ईर्ष्यापूर्ण गवाह नबन।
Explore प्रस्थान 23:1
Home
Bible
Plans
Videos