“त्यसको सशस्त्र सेना मन्दिरको किल्लालाई बिटुलो पार्न खड़ा हुनेछ र दैनिक बलिदान रोक्नेछ। त्यसपछि तिनीहरूले विनाशकारी घृणित थोकको स्थापना गर्नेछन्। करार भङ्ग गर्नेहरूलाई त्यसले झूठो प्रशंसा गरेर भ्रष्ट पार्नेछ, तर आफ्ना परमेश्वरलाई चिन्नेहरूले दृढ़तासाथ त्यसको विरोध गर्नेछन्।