1
२ तिमोथी 2:15
नेपाली नयाँ संशोधित संस्करण
शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।
Compare
Explore २ तिमोथी 2:15
2
२ तिमोथी 2:22
यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख।
Explore २ तिमोथी 2:22
3
२ तिमोथी 2:24
प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील
Explore २ तिमोथी 2:24
4
२ तिमोथी 2:13
हामी अविश्वासी छौं भने, उहाँ विश्वासयोग्य रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न।
Explore २ तिमोथी 2:13
5
२ तिमोथी 2:25
र नम्रतासाथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने, सत्यतालाई बुझ्ने मन दिनुहुनेछ
Explore २ तिमोथी 2:25
6
२ तिमोथी 2:16
भक्तिहीन बकबक त्याग, किनकि यसले मानिसहरूलाई झन् बढ़ी भक्तिहीनतातिर लानेछ।
Explore २ तिमोथी 2:16
Home
Bible
Plans
Videos