1
२ इतिहास 7:14
नेपाली नयाँ संशोधित संस्करण
यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।
Compare
Explore २ इतिहास 7:14
2
२ इतिहास 7:15
अब यस ठाउँमा गरिएका प्रार्थना ध्यानसित सुन्न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्।
Explore २ इतिहास 7:15
3
२ इतिहास 7:16
मेरो नाउँ सदासर्वदाको निम्ति त्यहाँ रहन मैले यस मन्दिरलाई चुनेको छु, र त्यसलाई पवित्र पारेको छु। मेरो दृष्टि र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ।
Explore २ इतिहास 7:16
4
२ इतिहास 7:13
“जब म आकाशको ढोका थुन्छु र पानी पर्दैन, अथवा देशलाई नष्ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु
Explore २ इतिहास 7:13
5
२ इतिहास 7:12
तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो: “मैले तेरो प्रार्थना सुनें, र यो स्थान मेरो निम्ति बलिदानको ठाउँ चुनें।
Explore २ इतिहास 7:12
Home
Bible
Plans
Videos