1
१ राजाहरू 22:22
नेपाली नयाँ संशोधित संस्करण
“परमप्रभुले सोध्नुभयो, ‘कसरी?’ “त्यसले भन्यो, ‘म गएर त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने एउटा आत्मा हुनेछु’। “परमप्रभुले भन्नुभयो, ‘त्यसलाई बहकाउन तँ सफल हुनेछस्। जा, गएर त्यसै गर्।’
Compare
Explore १ राजाहरू 22:22
2
१ राजाहरू 22:23
“यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। परमप्रभुले तपाईंका सर्वनाशको उर्दी दिइसक्नुभएको छ।”
Explore १ राजाहरू 22:23
3
१ राजाहरू 22:21
आखिरमा एउटा आत्मा अगि आएर परमप्रभुको सामुन्ने उभिएर भन्यो, ‘म त्यसलाई बहकाउनेछु’।
Explore १ राजाहरू 22:21
4
१ राजाहरू 22:20
अनि परमप्रभुले भन्नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ त्यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’ “एउटाले यस्तो र अर्काले अर्को सल्लाह दियो।
Explore १ राजाहरू 22:20
5
१ राजाहरू 22:7
तर यहोशापातले सोधे, “के परमप्रभुका अगमवक्ता यहाँ छैनन्, जसलाई हामी सोध्न सक्छौं?”
Explore १ राजाहरू 22:7
Home
Bible
Plans
Videos