1
लूका 17:19
नेपाली नयाँ संशोधित संस्करण
अनि उहाँले त्यसलाई भन्नुभयो, “उठ, र आफ्नो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
Сравни
Разгледайте लूका 17:19
2
लूका 17:4
यदि तिम्रो भाइले दिनमा सात पल्ट तिम्रो विरुद्धमा अपराध गर्यो, र सातै पल्ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्यो भने, तिमीले त्यसलाई क्षमा गर्नू।”
Разгледайте लूका 17:4
3
लूका 17:15-16
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देख्यो, र उच्च सोरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो, र येशूलाई धन्यवाद दिएर त्यो येशूका पाउमा घोप्टो पर्यो। त्यो एक सामरी थियो।
Разгледайте लूका 17:15-16
4
लूका 17:3
आफ्नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ, र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर।
Разгледайте लूका 17:3
5
लूका 17:17
येशूले भन्नुभयो, “के निको भएका दश जना होइनन् र? अरू नौ जना कहाँ छन्?
Разгледайте लूका 17:17
6
लूका 17:6
प्रभुले भन्नुभयो, “तिमीहरूमा रायोको दाना जति पनि विश्वास भएदेखि तिमीहरूले यस किम्बुको रूखलाई, ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने, त्यसले मान्नेछ।
Разгледайте लूका 17:6
7
लूका 17:33
जसले आफ्नो प्राण बचाउन खोज्दछ, त्यसले सो गुमाउनेछ, र जसले आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो सुरक्षित राख्नेछ।
Разгледайте लूका 17:33
8
लूका 17:1-2
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लाउने परीक्षाहरू निश्चय आउँछन्। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्! जुन मानिसले यी सानाहरूमध्ये एउटालाई पाप गर्न लाउँछ त्यसको गलामा जाँतोको एउटा पाटा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ।
Разгледайте लूका 17:1-2
9
लूका 17:26-27
“नोआको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ। नोआ जहाजभित्र प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्ट पार्यो।
Разгледайте लूका 17:26-27
Начало
Библия
Планове
Видеа