जकरिया 9:10
जकरिया 9:10 NCV
म एफ्राइमबाट लडाइँका रथहरू र यरूशलेमबाट युद्धका घोडाहरू नष्ट गर्नेछु; अनि युद्धको धनु भाँचिनेछ। उहाँले राष्ट्रहरूलाई शान्ति घोषणा गर्नुहुनेछ। उहाँको राज्य शासन एउटा समुद्रदेखि अर्को समुद्रसम्म र यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्म नै फैलिनेछ।