1
मर्कुस 2:17
जुम्ली
इसुले यइ स्हुन्यार तिनुहरुकन भुन्या, “स्हद्याकन बैद्याको खाँचो पड्डैन, तर मुदौराहरुकन मात्तै। मु धर्मिहरुकन हैन, तर पापिहरुकन घोइर्याउन आया हुँ।”
قارن
اكتشف मर्कुस 2:17
2
मर्कुस 2:5
अनि इसुले तिनुहरुको बिसास देख्यार तेइ कुज्याकन भुन्या, “याइ छोरा, तेरा पापहरु माप भया।”
اكتشف मर्कुस 2:5
3
मर्कुस 2:27
इसुले तिनुहरुकन भुन्या, “पट्याइको दिन मान्ठका निम्ति बुनाया हो, मान्ठ पट्याइको दिनका निम्ति हैन।
اكتشف मर्कुस 2:27
4
मर्कुस 2:4
अनि मान्ठहरुको भिड भया हुनाले इसुति तेइ मान्ठकन पिर्याउन नस्हक्यापछि तिनुहरुले इसु भया घरको थाडो कानो पाड्या, र ताँइबाट ओछ्यान स्हातै कुज्याकन तल ओरालिदिया।
اكتشف मर्कुस 2:4
5
मर्कुस 2:10-11
तर मान्ठको छोराकन धत्तिमै पापको माप गन्न्या हक छ भुनि तुमिहरुले जान।” तब इसुले तेइ कुज्याकन भुन्या, “मु तोकन भुन्दछु, उठ, र तेरो ओछ्यान बोकिकन घर जा।”
اكتشف मर्कुस 2:10-11
6
मर्कुस 2:9
कुज्याकन ‘तेरा पापहरु माप भया’ भुन्नु कि ‘तेरो ओछ्यान बोकिकन घर जा’ भुन्नु क्या स्हजिलो छ?
اكتشف मर्कुस 2:9
7
मर्कुस 2:12
तेइ स्हाँट्टै उठ्यो र ओछ्यान बोकिकन स्हबैका अगेडिबाट बाइगयो। स्हबै जुना छक्क पड्या, र “हामिले यइथो त कैले देख्या छियानौ” भुन्नै तिनुहरुले परमेसोरको गुनगान गर्या।
اكتشف मर्कुस 2:12
الصفحة الرئيسية
الكتاب المقدس
خطط
فيديوهات