1
मर्कुस 3:35
डोटेलि
क्यालाइकि जो परमेस्वरको इछ्या पालन अद्दाछन् तिनुइ मेरा बइनि, इजा रे भाइ हुन्।”
አወዳድር
{{ጥቅስ}} ያስሱ
2
मर्कुस 3:28-29
“साँच्चि, मु तमुखि भुन्नउ, मान्सका सप्पइ पाप रे परमेस्वरलाइ निन्दा अद्द्या पाप छिमा अरिन्या छन्। तर पबित्तर आत्माका बिरुद्दमि निन्दा अद्दालाइ कइलइ छिमा हुन्या आथिन्, रे त्यो कइलइ नमेटिन्या पापको दोसि ठरिन्या छ।”
3
मर्कुस 3:24-25
कसइ राज्यको आपसमि फुट भयो भन्या त्यो राज्य टिक्द सक्दइन। कसइ घरको आपसमि फुट भयो भन्या त्यो घर टिक्द सक्दइन।
4
मर्कुस 3:11
जबइ असुद्द आत्मा लाग्या मान्स इसुलाइ धेकन्थ्या, तबइ उनरा अगाडि घोप्टापणिबर यसो भन्नइ चिच्च्याउथ्या, “तमु परमेस्वरका चेला हउ”
ቤት
መጽሐፍ ቅዱስ
እቅዶች
ቪዲዮዎች